
सुशान्त सिंह राजपुततको निधनले बलिउडमा तहल्का नै मच्चाएको छ । उनको निधनको बारेमा नयाँ नयाँ कुराहरु आउदैछन् ।
उनको निधनले दुइ धारमा विभाजित भएको बलिउडमा कलाकारहरुले आफ्नो आफ्नो बयान दिदै आइरहेका छन् ।
केटीएम दैनिकले नेपोटिजम, गुप्रिजम र फेबरिजमको बारेमा खुलेर कुरा गर्ने १९ जना चर्चित कलाकारहरुको बारेमा उल्लेख गर्दैछ ।
सलामान खान र उस्को परिवारले मेरो केरियर नै धवस्त बनाए : अभिनव कश्यप
मेरो बारेमा गलत प्रचार गरेर बलिउडका हस्तीहरुले मेरो केरियर अगाडी बढाउन दिएन्न : रणवीर सोरे
मेरो घरमा झु-न्डिएको अवस्थामा भेटिए भने सम्झनुस मलाई मारेर झु-न्डाएको हो : कंगना
बलिउडमा किन स्थान पाईन भनेर बुझ्न चाहेको धेरै भयो तर जवाफ बल्ल पाए : एआर रहमान
केहि मानिसहरु हामीलाई निच्चा देखाउन लागिपरेका हुन्छन् : रविना टण्डन

ओस्कर जितर पनि बलिउडमा काम नपाउनुको अर्थ के हुन सक्छ : रेसुल पोकुटे
केहि समुहरु बलिउडलाई माथि उकास्न भन्दा बढी पैसा कमाउन लागिपरेका छन् : टिगमान्सु धुलिया
खुल्लम खुल्ला बोल्ने भएर बलिउडले मलाई ब्यान्ड गर्यो : अमित शाह
सोनु निगमले बारम्बार भन्छन् , म्यूजिक माफियाले गर्दा हामीले राम्रो काम पाउन सकेको छैन
अम्बर्सिया सफल भएर पनि मैले सेकेन्ड चान्स पाउन सकिन : सोना मोहापत्रब
मर्न बाध्य पारेका थिए तर म सम्हालिए : राम सम्पथ