
काठमाडौँ / धनुषामा कोरोना जितेका एक युवकले समाज र परिवारको घृणा सहन नसकेर आत्मह-त्या गरेका छन् ।
विहारी नगरपालिका २ का ३५ वर्षीय विशेश्वर यादवले शुक्रबार घर नजिकैको विद्यालयमा बनाएको क्वारेन्टाइनको पछाडि आँपको रूखमा झु-ण्डिएर आत्मह-त्या गरेका हुन् ।