
हाम्रो समाजमा बिहे गरेको महिला अगाडी बढ्न सक्दैन्न भन्ने भनाइ रहेको छ । बिहे गर्ने बित्तिकै उस्को करियरको समाप्त हुन्छ भन्ने भनाइ भनाइलाई चिर्दै अगाडी बढेका धेरै उदाहरणहरु हाम्रो सामु छन् । नेपालमा पनि स्वस्तिमा खड्का, रेखा थापा, स्वेता खड्कालगायतका अभिनेत्रीहरु बिह गरेर पनि अगाडी बढिरहेका छन् ।
आज केटीएम दैनिकले बिहे गरेपछि बलिउडमा पाईला टेकेर अगाडी बढेका १२ अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौं ।
१) मल्लिका शेरावत
२ ) बिध्या माल्वाडे
३) चिटर्दा सिंह
४) माहि गिल
५) अदिति राव हैदरी
६) सन्नी लियोनी
७) राखी गुल्जार
८)सुचिता सेन
९)लक्ष्मी
१०)मौसमी चटर्जी
११)डिम्पल कपडीया
१२) मुनमुन सेन