
काठमाडौं । काठमाडौंको कमलादीमा ५ सय ग्राम सुनसहित १५ किलो पहेँलो धातु र २ पेस्तोल छाडेर भागेकामध्ये तीनजना पक्राउ परेका छन् ।
तीनै जना पूर्वीनवलपरासीबाट पक्राउ परेका हुन् ।
प्रहरी उच्च स्रोतका अनुसार पक्राउ पर्नेमा बा ६च ५५१९ नम्बरको गाडीबाट सुन र पेस्तोल भएको झोला फाल्ने तीन जना छन् ।