काठमाडौं । साउथ फिल्मका चर्चित अभिनेता नितिन रेड्डीले अभिनेत्री शालिनी कुंडुकुरीसँग आज विबाह गर्दैछन् ।
यो जोडीले बुधबार हैदरावादमा इन्गेजमेन्ट गरेका हुन् ।
इन्गेजमेन्ट उनका परिवारका सदस्यहरु मात्रै उपस्थिती रहेको भारतिय मिडियाले जनाएको छ ।
नितिनले इन्गेजमेन्ट गरेको जनाकारी सामाजिक संजाल मार्फत तस्विर शेयर गर्दै जानकारी दिएका हुन् ।
विवाह कोरोनालाई ध्यानमा राख्दै परिवारका सदस्य, आफन्त र केहि साथि भाइको उपस्थितिमा हुने बताइएको छ ।
२६ जुलाई अर्थात आउदो आइतबार हैदरावादको फलकनु प्यालेस होटलमा विवाह हुनेछ ।
हेरौं केहि तस्विरहरु :