
२०७७ साल श्रावण शुक्लपक्ष साउन ११ गते आइतवार षष्ठी तिथि हस्ता नक्षत्र चन्द्रमा कन्यन तथा तुला राशिमा ।
मेष : चोटपटकको सम्भावना छ तथा गरेको काममा शत्रुको कारण वाधा अर्चन आउने देखिन्छ । यात्रा गर्नु भन्दा अगि धेरै सोचनुहोला अन्यथा यात्रामा वाधा हुन सक्छ । अन्यक्षेत्र राम्रो छ ।
वृष : दाम्पत्यजीवनमा आएको तितो पन हटेर जानुका साथै सम्वन्धमा सुमधुरता छाउने छ । पाटनर सीपमा गरेको काममा लाभ मिल्नेछ । नयाँकामको अवसर प्राप्तहुन सक्छ ।साथीभाइ सँगको भटले मन रमाउने छ ।
मिथुन : शत्रु नीरिह हुने कारणले गर्दा तपाइको कामा वनेर जानेछ । अहिले सम्मकाममा आएको वाधा हट्ने छ भने स्वास्थ्यमा समस्या देखिन थाल्नेछ । पत्नीका स्वास्थ्यलाइ लिएर विचार गर्नुहोला ।
कर्कट : पाढाइमा राम्रो हुदै जानुका साथै बुद्धिवढेर जानेछ । सन्तान सुखपाउनु हुनेछ भने स्वास्थ्यमा भइको समस्या कम भएर जानेछ । आर्थिक लगानीको अवसर प्राप्तहुन सक्नेछ ।
सिंह : सवारी साधन तथा चौपाय वाट लाभ हातपर्ने छ । कृषिक्षेत्रमा लगानी गर्ने अवसर प्राप्तहुन सक्छ । घर परिवारमा मन रमाउनुका साथै व्यवसाय वाट लाभ मिल्नेछ । जागीरमा पदोन्नतीको सम्भावना छ
तुला : बोलीको प्रभाव धरै राम्रो हुनेछ तथा प्रसम्सा प्राप्तगर्न सक्नुहुनेछ । धनमा हानिभने श्रीजना हुन सक्छ ।घर परिवरमा कसैमा स्वास्थ्य समस्या हुने कारणले गर्दा मन भने खिन्न हुनेछ ।
वृश्चिक : मान सम्मानमा वृद्धि हुनुका साथै काममा पदोन्नतीको सम्भावना छ । नयाँ काम पाउन सक्ने समय देखिन्छ भने नसोचेको ठाउँवाट धन हातपर्न सक्नेछ । अचल धनको सदुपयोग हुनेछ ।
धनु : काममा सतर्क भएर गर्नु होला अन्यथा झुटाआरोप प्रत्यारोप लाग्नसक्ने समय छ । आर्थिक हानिको समय देखिन्छ । वैदेशिक यात्राको अवसर भने प्राप्तहुन सक्नेछ ।
मकर : आर्थिक लाभको समय छ तर शत्रु वा कामको कारण केहिसमस्या भने देखिन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो भएर जानेछ । तथा नयाभोजनको स्वाद लिन सकिने छ ।
कुम्भ : तपाइले गरेको काममा गल्तिदेखाउनेहरु वढ्ने छन् सतर्क भएर काम गर्नु होला । पुरानो साथी भाइ सँगको भेटले मन रमाउनेछ । काममा भने समस्या छ विचार गर्नु होला ।
मीन : अरुको विस्वास तापइको कामका कारण जित्न सक्नुहुनेछ । भाग्यमानी बन्नुहुनेछ तथा आर्थिक लाभको समय देखिन्छ । पिताजी सँगको सम्वन्ध राम्रो भएर जानेछ ।