पर्सा । कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालहरुले अकास्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले पर्सामा रहेका अस्पतालहरू अकास्मिक बाहेकका सेवा शुक्रबार विहानदेखि बन्द गर्ने निर्णय गरेकोे हो ।
कोरोना रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको गाइड लाइनलाई पूर्ण पालना गरेर मात्र अकस्मिक सेवाहरू प्रवाह गर्न नेपाल चिकित्सक संघले आह्वान गरेको छ ।
दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएको तर पिसिआर टेष्ट खुम्चदै गएकाले समुदायस्तरमा संक्रमण बढेको संघको विज्ञप्तिमा उल्लेख छ । अविलम्ब मास टेस्टिङ्गका लागि माग गरिएको छ ।
पर्सामा दुई दिनमै ४९ जनामा कोरोना संक्रमण देखिएको छ
कोरोना महामारी समुदायमा फैलिएको भन्दै पर्साका अस्पतालहरुले अकास्मिक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले पर्सामा रहेका अस्पतालहरू अकास्मिक बाहेकका सेवा शुक्रबार विहानदेखि बन्द गर्ने निर्णय गरेकोे हो ।
कोरोना रोग नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको गाइड लाइनलाई पूर्ण पालना गरेर मात्र अकस्मिक सेवाहरू प्रवाह गर्न नेपाल चिकित्सक संघले आह्वान गरेको छ ।
दिनप्रतिदिन कोरोना संक्रमणको दर बढ्दै गएको तर पिसिआर टेष्ट खुम्चदै गएकाले समुदायस्तरमा संक्रमण बढेको संघको विज्ञप्तिमा उल्लेख छ । अविलम्ब मास टेस्टिङ्गका लागि माग गरिएको छ ।
पर्सामा दुई दिनमै ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।