
०७७ साल श्रावणशुक्लपक्ष साउन ७ गते बुधवार द्वितीया तिथि श्लेषा नक्षत्र चन्द्रमा कर्कट राशिमा वेलुका ८ः५९ सम्म पछि सिंह राशिमा ।
मेष राशि : प्रेमलाइ विवाहमा परिणत गर्न चाहानुहुन्छ भने राम्रो समय छ अथवा दाम्पत्यजीवनलाइ लिएर कुनै वाद विवाद वा समस्याभए कम हुनेछ । गरेको काममा प्रसम्सा प्राप्तहुने देखिन्छ ।
वृषः धेरै समय वाट विग्रेको काम वनेर जानेछ तथा काममा प्रसम्सा प्राप्तहुने छ । तथा पदोन्नतीको सम्भावना देखिन्छ । नया व्यक्तिसँगको भेटले मन रामाउने छ । भोजनको आनन्द लिन सक्नु हुनेछ ।
मिथुनः समय तपाइको पक्षमा भएता पनि स्वास्यले भने साथ दिदैन खानपिन तथा पुरानो रोगभए सतर्कहुनुहोला । धन प्राप्तिको समय छ । साथीभाइ इष्टमित्रवाट सहयोग प्राप्त्हुनेछ ।
कर्कटः कुटुम्व वा साजेदारिमा गरेको व्यपार व्यवसायवाट भने धेरै लाभ प्राप्तहुने तथा जागीरमा पदोन्नतिको सम्भावना छ । सरकारी क्षेत्रवाट लाभ प्राप्त हुनेछ । नया राजगार प्राप्त हुनेछ ।
सिंहः टाउको अथवा छातिमा सम्सयादेखा पर्न सक्नेछ । यत्रा गर्दा विचार गर्नुहोला अन्यथा चाोटपटकको सम्भावना छ । धन वा जागिर व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ ।
कन्याः सामान्य रुगाखोकिको कारण स्वास्थ्यमा समस्या देखिन सक्छ सत्रक रहनुहोला । आर्थिक हानिको साथै व्यवसायीक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । विवाद गर्नुपर्ने दिन छ सतर्क रहनुहोला ।
तुला : समय राम्रो हुदा हुदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्नहुने देखिन्छ । सामान्य मेनतमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नुहुनेछ ।
वृश्चिक : आर्थिक हानिको साथै व्यवसायमा केहिसामान्य समस्याहरु देखापर्न सक्नेछन् । सन्तान सुखको योगभने राम्रो हुनुका साथै यात्रा वा नँयाकाममा लगानि गर्ने अवसर प्राप्त्हुन सक्नेछ ।
धनुः भाग्यमानी हुने दिन छ । काम गर्दा मन धेरै चञ्चलनगरिगर्नुहोला तपाइलाइ भविष्यमा राम्रो लाभ हुने काममा हात हाल्नुका साथै आर्थिक वृद्धिभएर जानेछ । तथा घर परिवारमा रमाइलो वातावरण वन्ने।
मकर : राथीभाइ सँग रामाइलो भेटघाट हुन सक्नेछ । तथा प्रसम्सा प्राप्तगर्ने समयछ काममा तथ व्यवसायमा । आर्थिक वृद्धिभने राम्रो हुनेनैछ ।
कुम्भ : साजेदारि व्यपार वाट लाभ मिल्नुका साथै कतै अनलाभइ वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने लाभ प्राप्तहोला । मन घर परिवारमा रामाउनुका साथै स्वास्थ्य ठिक भएर जानेछ ।