पछिल्लो २४ घण्टामा देशभर  १२ को मृत्यु, ३२ सम्पर्कविहीन
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी । बाढीका कारण शुक्लागण्डकी नगरपालिका -४ र ८ जोडने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै