बलिउड स्टार सलमान खान धेरैको रोजाइमा पर्छन् ।
सबैको रोजाईमा परेर फ्यान फलोइङ् धेर भर्खरै उनी गम्भीर प्रकरणमा मुछिने गरेका छन् ।
बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध गम्भीर प्रकरणमा मु-द्दा दा-यर भएको थियो ।
बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु-द्दा दायर गरेका थिए ।
त्यसपछि जिया खानकी आमाले उनलाई सुरज पञ्चोलीलाई बचाउन ठूलो रकम दिने भनेर फकाएका कुरा बाहिर आएको थियो ।
तर जियाको आमाले पैसा भन्दा छोरीलाई न्याय दिलाउने भन्दै उनको प्रपोजल रिजेक्ट गरेको थिइन् ।
हरिन तथा मान्छे मारेको अभियोगमा पटक पटक जेल गए पनि अदालत उनी प्रति सकरात्मक नै देखिएको छ ।
अहिले फेरि सलमान सँगै दबङ् फिल्म गरेका निर्देशक अभिनब सिंह कश्यप उनको खिलापमा लागेका छन् ।
उनले बिइङ्ग ह्यूमनको नाममा पैसा असुलेर खाने गरेको आरोप लगाएका हुन् ।
बलिउड आ-त्माह-त्या प्रकरण : अभिनव कश्यपले भने “सलमान विषालु सर्पको टाउको”
सुशान्तको निधन देखि नै उनले सलमानको परिवारको खिलाप बोल्दै आएका छन् ।
जसबाट आजित भएर सलमानखानको परिवारले अभिनब बि-रुद्ध उ-जुरी दर्ता गराएका थिए ।
अहिले सुशान्तका फ्यानले सलमानको फिल्म बहिष्कार गर्ने देखि लिएर उनलाई अनफलो गर्ने अभियान नै चलाएका छन् ।
भारतीय फिल्ममा नेपोटिजम हाबी भएर बाहिरको परिबारबाट आउनेले संघर्ष गर्न नसकेर आत्मह-त्या गर्न बाध्य भएको भन्दै धेरै फ्यानहरु भड्किने गरेको पनि पाइएको छ ।
तर सलामानको यस्ता फ्यान पनि छन् , जस्ले उनको एक झलक पाउँन दिनभरि उनको घर अगाडी आएर बस्छन् ।