इटहरी । सुनसरीको इटहरीमा विश्वमा भईरहेको कोरोना भगाउन ब्राहणहरु मिलेर चण्डी पाठ गरेका छन ।
इटहरी १९ चौतारी चोकमा रहेको नवदुर्गा मन्दिरमा चण्डीपाठ गरिएको हो ।
शक्तिको देवि दुर्गा भवानीको शप्तशती चण्डी पाठ गरिएको ब्राहण गोविन्द कोईरालाले जनाए ।
धेरै जना ब्राहणहरु मिलेर चण्डी पाठ गरिएको उनी बताउँछन ।
विश्वभर कोरोना महामारीले विश्व संकट गरेको भन्दै इटहरीमा चण्डी पाठ पढाईएको हो ।