बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना वि रूद्ध फौज दारी मु द्दा परेको थियो ।
सुशान्तको निधनको दुई दिन पछि एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु द्दा दा यर गरेका थिए ।
वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका वि रूद्ध मु द्दा दा यर गरेका थिए । अदालतले जुलाई ३ को सुनुवाइ मिति दिएको थियो ।
ओझाले दायर गरेको मु द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम थियो । यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मु द्दामा उल्लेख थियो । तर विहार अदालतले यो मुद्धाको सुनुवाई नगर्ने भएकोले सुशान्तका फ्यानहरु दुखी हुन पुगेका छन् । विहार अदालतले यो बिहार भन्दा बाहिरको केश हो भन्दै रिजेक्ट गरेको छ ।
यसअघि पनि बलिउड आ-त्माह-त्या प्रकरण : अभिनव कश्यपले भने “सलमान विषालु सर्पको टाउको” अभिनव कश्यपले सलमानखान माथी आरोप लगाइरहेका छन् ।
त्यस्तै जिया खानकी आमा जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस” भनेर मिडियामा भनिसकेको छिन् ।
वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु द्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्। कंगनाले बलिउडले सुशान्तलाई नचिनेर यो कदम चाल्न बाध्य बनायो : कंगना (भिडियो सहित) भनेर भिडियो नै पोष्ट गरेको थिइन् ।
I have filed a case against 8 people including Karan Johar, Sanjay Leela Bhansali, Salman Khan & Ekta Kapoor under Sections 306, 109, 504 & 506 of IPC in connection with actor Sushant Singh Rajput’s suicide case in a court in Muzaffarpur, Bihar: Advocate Sudhir Kumar Ojha pic.twitter.com/9jNdqvXVKr
— ANI (@ANI) June 17, 2020
अभिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आ त्मह त्या गरेका थिए। उनी लामो समयदेखि डि प्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।