
सुशान्तको निधनपछि परिवारवादको विषयलाई लिएर ट्वीटरमा वा र नै चलेको छ । करण जोहरलाई नेपोटिजमको फादर भनिन्छ । उनले आलिया भट्ट अनन्या पाण्डे, जान्ह्वी कपुरलगायतका स्टार किडलाई बलिउडमा इन्ट्री गराएका हुन् । उनले सुशान्तलाई महत्व नदिएको भन्दै ट्वीटरमा आलोचना खेप्नु परेको हो ।
परिवारवादका हाबी भएका सेफ अलि खानले सुशान्तको मृत्युपछि केहि खुलासा गरेका छन् । “सुशान्तले बलिउडमा धेरै संघर्ष गरेका छन् । डिप्रेशनमा परेको काँतर लगायतका शव्द प्रयोग नगर” उनले भने
उनले भने, साराले सुशान्तलाई धेरै माया गर्थी । सुटिङको बेलामा एकदमै इम्प्रेस भए भनेर सुनाइरहन्थी । उ एकदमै ट्यालेन्ट, भद्र र सोचनीय व्यक्त्तित्व भएको साराले बताएर थाहा पाएको हो । सुशान्तले फिलोसफी र इन्जिनियरिङको बारेमा कुरा गरिरहन्छ भनेर साराले सुनाइरहन्थी ।
साराले पनि सुशान्तको फोटो शेयर गर्दै दुखी भएको बताएकी छिन् । सेफले पनि साराले खाना नखाएर शो कमग्न भएर बसेको बताएका छन् ।
https://www.instagram.com/p/CBa7bSDJ3tI/?utm_source=ig_embed