
सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।
अहिलेसम्म १ लाख ३८ हजार ६ सय ८३ जनामा पीसीआर विधिबाट परिक्षण गरिएको छ ।
कोरोना भाइरसबाट नेपाला १९ जनाको निधन भएको छ भने ५ हजार १ सय ५१ जना सङ्क्रमितहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।