
नयाँ नक्सालाई नेपालको संविधानमा रहेको निशान छापमा समेट्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा निर्णायर्थ पेश गर्दा १२ सांसद अनुपस्थित भएका छन्।
प्रतिनिधि सभा बैठकले नयाँ नक्सा समेटिएको संविधान संशोधन शनिबार सर्वसम्मतिले पारित गरेको हो। मतविभाजनमा २५८ सांसद सहभागी भएका थिए। प्रतिनिधि सभामा २७५ सांसद छन्।
संविधान संशोधनमा अनुपस्थित सांसदहरु
अमृतादेवी अग्रहरी
गोपालबहादुर बम
दुलारीदेवी खत्वेनी
धनबहादुर बुढा
नागेन्द्रकुमार चौधरी
प्रमोद साह
शिवकुमार मण्डल
सरिता गिरी
सूर्यनारायणण यादव
सूर्यबहादुर केसी
हरिबोल गजुरेल
ज्ञानकुमारी छन्त्याल
सभामुख अग्नि सापकोटाले मत विभाजनमा कुनै पनि मत प्रकट गरेनन्।
प्रतिनिधि सभामा अन्य ४ सांसद भने निलम्बित छन्। उनीहरुको नामावली
विजयकुमार गच्छदार
मो. आफताव आलम
हरिनारायण रौनियार
रेशम चौधरी