
एजेन्सी । भारतीय लोकप्रिय नायिका दीपिका पादुकोणले आफ्ना पूर्व प्रेमीको तस्विर सामाजिक संजालमा सेयर गरेकी छिन् ।
सामाजिक संजालमा औधी सक्रिय दीपिकाले फिल्म ‘ये जवानी है दीवानी’ को सिलसिलामा खिचिएको रणवीरसँगको तस्विर सेयर गरेसँगै अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
फिल्मले सात वर्ष पूरा गरेको उपलक्ष्यमा उक्त तस्विर सेयर गर्दै दीपिकाले , ‘हाम्रो पहिलो लुक्स टेस्ट–याद मिठाईको डब्बा जस्तै हुन्छ’ एक पटक खोलेपछि एक टुक्रा खाएर मात्रै पुग्दैन स् नैना तलवार’ भनेर लेखेकी छिन् ।
दीपिकाले सेयर गरेको तस्विरमा उनका पति रणवीर सिंहले ‘क्युट’ भनेर कमेन्ट गरेका छन् ।
https://www.instagram.com/p/CA2Bxg7j09X/