फौजी किराले मकैबाली सखापः किसान निरास
इलामको माई नगरपालिका-३ का किसान तेजबहादुर घिमिरे मकैबाली नष्ट गर्ने फौजी कीरा देखाउँदै । पन्ध्र हजार क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीरा देखिन थालेपछि किसान चिन्तित बनेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै