
लकडाउनको समयमा प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सरकारविरुद्ध आन्दोलन हुन थालेको छ । बिहीबार मात्र पनि बालुवाटारमा दुई हजारभन्दा बढी मानिस जम्मा भएर प्रदर्शन गरेका थिए ।
गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ । यो बन्दबन्दीको आदेश विपरित भएको भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने स्मरण गराएको छ ।
हेरौं बिज्ञप्ती