
एजेन्सी । डण्डीफोर प्रायःजसो सबै मानिसमा आउँदछ । यो उमेर पुग्न लागेका युवा, युवतीलाइ आउँदछ ।
नेपाली भनाई अनुसार डण्डीफोरलाइ बैंसको संकेत पनि भनिन्छ ।
जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन् तब उनिहरुको अनुहार मा डण्डीफोर आउने भएकोले युवा अथवा युवतीको अनुहार नै कुरुप बनाउने गर्दछ ।
यसको औषधी समयमा नै गर्नु पर्दछ ।
डण्डिफोर आउनुको मुख्य कारणहरु निम्न अनुसार छन् ।
युवा अवस्थामा हर्मो नको अधिकताले ।
पेट खराब हुनु, रगतको खराबी हुनु ।
छालामा फोहोर भएका कारणले ।
मुखमा बिभिन्न प्रकारका क्रिम,मलम लगाउनाले ।
भिटिमिन ए को कमी र चिल्लो पर्दाथ धेरै खानाले ।
स म्भोगको धेरै चाहाना हुनु, ह स्तमैथुन धेरै गर्नाले ।
कामउत्ते जक साहित्यको अध्ययन गर्नाले ।
उ त्तेजक चलचित्र हेर्नाले ।
युवतीमा मासिक धर्मको अनियमिताले ।
पेय पर्दाथ धेरै पिउनाले ।
पानीको कमिले ।
वायु प्रदुषणका कारणले आदि हुन ।
डण्डिफोर रोगको उपचार कसरी गर्ने
सुत्नु अगाडी तातो पानीले मुख धुने र तातो पानीको बाफ लिने ।
बिहान सुर्यदय हुनु अगाडी घुम्न जाने ।
सुत्नुभन्दा अगाडी अनुहारमा जैतुनको तेल अथवा जाईफललाई दुधमा घोलेर खाने ।
बिहान सौचालय जानुपर्दछ ।
कपालमा बोरिक लोशन लगाएर पाकेको ठाउँमा पुछ्दै खिल निकाल्ने ।