
बलिउड अभिनेता अमिताभ बच्चनले करिब एक हजार कामदारलाई घर फर्काउन ६ वटा फ्लाइट बुक गरेका छन्।
बच्चनले बनारस घर भएका कामदारहरूलाई मुम्बईबाट फर्काउन फ्लाइट बुक गरेका हुन्।
यसअघि उनले उत्तर प्रदेशका विभिन्न ठाँउका मजदुरहरूलाई घर फर्कन बससेवा उपलब्ध गराएका थिए।
मुम्बईबाट प्रकाशित हुने टाइम्स अफ इन्डियाका अनुसार अमिताभले ती कामदारलाई घर फर्काउन इण्डिगो एयरलाइन्सको फ्लाइट बुक गरेका छन्।
बुधबार ती कामदार लिएर विमान वनारस जानेछ। आज १ सय ८० लाई घर पठाएका छन्र भने अरुलाई बिहिबार अर्थात भोली घर पठाउने बताइएको छ । अभिताभ बच्चनको नकट राजेश यादबलाई उद्दित गर्दै टाइम्स अफ इन्डियाले उनी प्रचारमुखी नभएकोले सामाजिक संजालमा प्रचार नगरेको बताएको छ ।
यसैगरी अमिताभले यसअघि लकडाउन भएपछि सिनेक्षेत्रमा काम गर्दै आएका एक लाख दैनिक ज्यालीदारी मजदुरका परिवारलाई मासिक रासन उपलब्ध गराउन सहयोग गरेका थिए।
यस अघि बलिउडका भिलेन सोनुले पनि मजदुरलाई सहयोग गरेका थिए । यसअघि बहिनीलाई कोरोनाबाट जोगाउन भन्दै पुरै फ्लाईट बुक गरेपछि… एउटै बिमान नै बुक गरेका थिए ।
केही समय अगाडी उनले बसबाट मजदुरहरुलाई घर पठाउँदाका तस्विरहरु





