
भारतको बिहारको एउटा गाउँमा एक परिवारका २५ सदस्यको हात खुट्टामा १२ ÷१२ औला छन् । सामान्य मानिसको १०÷१० औला हुन्छन् ।
१२ औलाले पुरुषमा केही समस्या नभएपनि महिलाहरुको विवाहमा भने अफ्ठेरो भोग्नु परेको परिवारका सदस्यले बताएका छन् ।
उनीहरुले ती औलालाई भगवान दिएको आर्शिवादको रुपमा स्विकार गरेका छन् । उनीहरुको पुस्तौदेखी सबैको औला धेरै भएको बताएका छन् ।
कष्णा चौधरीले औला फिजीएकाले खुट्टामा लगाउने आरामदायी चप्पल नपाउने गुनासो गरेका छन् ।