
बलिउड फिल्म उद्योगमा थुप्रै यस्ता अभिनेत्रीहरु छन् जसको सुन्दरताले क्षणभरमै दुनियाँलाई घायल बनाइदिन्छ । केही यस्ता अभिनेत्रीहरु छन् जसले ९० को दशकदेखि अझैसम्म लगातार बलिउडमा राज गर्दै आएका छन् । उनीहरु आज पनि करोडौं दर्शकको दिलमा बस्न सफल छन् । ४० वर्ष कटिसकेका ती अभिनेत्रीहरु अझै पनि युवा अवस्थाका अभिनेत्रीहरुको मुकाबिलामा अग्रस्थानमा छन् ।
उमेरले नेटो काटिसकेपनि आफ्नो शारीरिक बनावट र सुन्दरतालाई कायम राख्न सफल यी अभिनेत्रीहरुको सुन्दरताको अगाडि जवान अभिनेत्रीहरुको सुन्दरता फिक्का देखिन्छ ।
ऐश्वर्या राय : ऐश्वर्या राय ४६ वर्षकी भइन् । उनको सुन्दरता पनि उत्तिकै ताजा छ ।

मलाइका अरोरा : बिवादमा आउन रुचाउने नायीकामा मलाइका अरोराको नाम अगाडी नै आउँछ । आफु भन्दा धेरै कान्छा अर्जुन कपुरसँग लभ अफेयरको कारण चर्चामा आएकी मलाइकाकाे सुन्दरताले धेरैलाई फिक्का बनाएको छ ।

ट्विङ्कल खन्ना : ट्विङ्कल खन्ना सुन्दरतामा घायल हुेनको संख्या ठुलो छ । यी अभिनेत्रीको दाँजोमा अझै नयाँ नायिकाशरू आउन सकेका छैनन् । ४०/५० बर्ष नाघ्दापन यी नायिकाको सुन्दरताको चर्चा चलिरहन्छ ।

माधुरी दिक्षित : माधुरी दीक्षित आज पनि यति सुन्दर छिन् कि उनको अगाडि अन्य अभिनेत्रीको सुन्दरता फिक्का लाग्छ

शिल्पा शेट्टी : बलिउडकी योगा गर्ल शिल्पा पनि ४० कटेकी नायिका हुन् । राज कुन्द्रा सँग दोस्रो बिबाह गरेर बिवादमा आएकी यी नायिकाको सुन्दरतामा फिदा हुनेकाे संख्या पनि कम छैन् ।

काजोल : काजोल बलिउडकी चर्चित नायिका, आदर्श श्रीमती र आमा हुन् । ४० कटिसके पनि उनको सुन्दरतामा अहिलेसम्म पनि कमी आएको छैन ।
रबिना टण्डन : अक्षय कुमारसँगको लभ अफेयरका कारण चर्चामा आउने रबिना टण्डनको सुन्दरतामा पनि कुनै खोट लगाउने ठाउँ छैन । ४० वर्ष कटिसकेपनि उनको सुन्दरताको प्रशंशा गर्ने धेरै फ्यानहरु छन् ।
