
गत मे महिनाको २५ मा अफ्रिकी मुलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मिनियापोलिसमा मृ त्यु भएपछि चचिर्कएको आन्द्योलनका कारण अहिले अमेरिकाका ४० भन्दा बढी शहरमा निशेधाज्ञा जारी गरिएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प र ट्रम्पकी दोश्रो पत्नी अर्थात टिफ्नीकी आमाले पनि आन्दो लनलाई समर्थन गरेका छन् ।
टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दो लनको समर्थन गरेको संकेत दिएसँगै बाबु ट्रम्पको विपक्षमा उभिएर आन्दोल नकारीलाको पक्षमा सर्मथन जनाएकी छिन् ।
टिफनीले इन्स्टाग्राममा एक कालो तस्बिर पोष्ट गर्दै जारी आन्दोलनको समर्थन गरेको संकेत दिएकी छिन् ।
उनले लेखेकी छिन्, ‘एक्लै हामी थौरै हासिल गर्न सक्छौ, सँगै हामी धेरै गर्न सक्छौ भन्ने हेलेन केलरको उक्तिलाई समेत उल्लेख गरेकी छिन् ।
https://www.instagram.com/p/CA8DwLPhNPe/?utm_source=ig_embed
एक श्वेत प्रहरी अधिकारीले काला जातिका जर्ज फलायडमाथि हातपातपछि ह त्या गरेको घटना प्रष्ट हुने भिडियो समेत सार्वजनिक भएपनि कारवाही नगरिएको भन्दै वासिङटनस्थित ह्वाइट हाउसबाहिर प्रदर्शनकारीहरुले चर्का नारीहरु लगाइरहेका छन् ।
यो पढ्न छुटाउनु भएको छ कि