
सरकारले खेतका आलीमा समेत विरुवा लगाउन अभिप्रेरित गर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षमा सहरमा कौशीमा र गाउँमा खेतका आलीमा समेत विरुवा लगाउन अभिप्रेरित गर्ने नीति लिने भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले खेतका आली तथा कौशीमा दलहन लगायतका विरुवा रोप्न प्रोत्साहन गर्ने नीति सरकारले लिने बताइन् ।
हेर्नुहोस लाइभ भिडियो