काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंह गम्भीर बिरामी परेका छन्। छाति दुख्ने समस्या आएपछि सिंहलाई राति दिल्ली स्थित एम्स अस्पताल भर्ना गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
Delhi: Former Prime Minister Dr Manmohan Singh has been admitted to All India Institute of Medical Sciences (AIIMS) after complaining about chest pain (File pic) pic.twitter.com/a38ajJDNQP
— ANI (@ANI) May 10, 2020
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार बेलुका ८ बजेर ४५ मिनेटमा उनलाई अस्पतालमा भर्ना गरिएको हो । विशेषज्ञ डाक्टर नितिष नायकको टीमले पूर्व प्रधानमन्त्रीको स्वास्थ्य चेकजाच गरिरहेको छ ।
मनमोहन सिंहको जन्म पाकिस्तानको पञ्जाब प्रान्तमा २६ सेप्टेम्बर १९३२ मा भएको थियो। देशको विभाजन पछि सिंहको परिवार भारत आए। उनी सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रि भएका थिए ।
Former Prime Minister Dr. Manmohan Singh has been admitted to AIIMS after complaining about chest pain.
I wish him speedy recovery and good health. pic.twitter.com/fR7quo6153
— Srinivas B V (@srinivasiyc) May 10, 2020
उनले अन्तरराष्ट्रिय मुद्रा कोष र एसियाई विकास बैंकको लागि पनि काम गरेका छन्।
Former PM Manmohan Singh admitted to AIIMS
He was admitted under Dr Nitish Naik, a professor of cardiology at the All India Institute of Medical Sciences (AIIMS), around 8.45 pm.
READ–https://t.co/QANoHbBt2O pic.twitter.com/rGeM8jCpu0
— The Times Of India (@timesofindia) May 10, 2020
डा. सिंहले धेरै राष्ट्रिय र अन्तरराष्ट्रिय सङ्गठनहरूमा भारतको प्रतिनिधित्व गरेका छन्। आफ्नो राजनीतिक जीवनमा उनी १९९१ बाट राज्य सभाको सांसद रहेका छन्। र १९९८ तथा २००४ मा संसदमा विपक्षको नेता रहिसकेका छन्।
Much worried to know former PM Dr. Manmohan Singh ji has been admitted to AIIMS. I wish him speedy recovery and pray for his good health and long life.
— Ashok Gehlot (@ashokgehlot51) May 10, 2020
Disturbed to learn about our beloved former PM Dr. Manmohan Singh Ji being admitted to AIIMS following complaint of chest pain.
We pray for your good health and wish that you get well soon. pic.twitter.com/Emhae09NbC
— Arjun Modhwadia (@arjunmodhwadia) May 10, 2020
पूर्व प्रधानमन्त्रि अस्पताल भर्ना भएको खबर सुनेसँगै विश्वभर छरिएका भारतीयहरुले सामाजिक सञ्जालहरुमा सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।