
नेपालमा सर्वाधिक रुचाइएको फिल्म डियर कॉमरेडको अभिनेताको आज जन्मदिन परेको छ । एउटै चलचित्रबाट अत्याधिक चर्चा कमाएका विजय देवरककोण्डा आजबाट ३१ वर्षमा प्रवेश गरेका छन् ।
हरेक युवाको ढुकढुकी बनेका उनी अर्जुन रेड्डी महानती, गीथा गोबिन्धम ट्याक्सीवाला चलचित्र धेरै पैसा कमाउने चलचित्रमा पर्दछ ।
Wishing our Dear @TheDeverakonda a very Happy Birthday ❤️#HBDVijayDeverakonda pic.twitter.com/gm5o1rGVUt
— Mythri Movie Makers (@MythriOfficial) May 9, 2020
Happy Birthday Vijay Deverakonda Brother@TheDeverakonda#VijayDeverakonda #HBDVijayDeverakonda #HappyBirthdayVijayDeverakonda #Chennai #TamilCinema pic.twitter.com/4WV9JmxEwR
— Actor Kayal Devaraj (@kayaldevaraj) May 8, 2020