काठमाडौँ – आज चर्चित नायिका झरना थापाकी छोरी सुहाना थापाको जन्म दिन परेको छ । आज अर्थात बैशाख २६ गते उनको जन्म दिन परेको हो । आजबाट उनि २३ बर्ष लागेकी छिन् ।
उनको जन्म दिनमा बिहानै देखि शुभकामाना दिनेको ओइरो लागेको छ । आमा झरना थापाले निमार्ण गरेको चलचित्र चलचित्र ‘ए मेरो हजुर’ ३ बाट डेब्यु गरेकी हुन् । उनको त्यो अभिनयलाई दर्शले अत्याधिक मन पराएका थिए ।
ए मेरो हजुर’ ३ बाट नै फिल्मी क्षेत्रमा पाइला राखेकी सुहाना थापा ए मेरो हजुर ४’ को छायांकनका क्रममा केहि समय पहिला पोखरा गएकी थिइन् ।