
फिल्म रिफ्युज़ीबाट बलिउडमा डेब्यु गरेकी चर्चित अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चाकि नायिका हुन् । उनले रिफ्युज़ीबाट बेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् ।
उनले हालै इन्स्टाग्राममा केहि तस्विर शेयर गरेकी छिन् । उनले इन्स्टाग्रामममा अर्जुन कपुरलाई गालामा ‘कि’स’ गरेको तस्विर शेयर गरेकी हुन् ।
ल’कडाउनको समयमा नायिका करिना अर्जुनसंगै अभिनेता सलमान खानसंग डान्स गरेको तस्विर शेयर गरेकी हुन् । उक्त तस्विरले निकै चर्चा पाएको छ। उक्त तस्विरमा फ्यानहरुले कमेन्ट गरिरहेका छन् । करीना फिल्मका अवला सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् ।
बलिउडमा करिना कपुरको फिगरको अत्यन्तै चर्चा हुने गर्छ। अहिले पनि एक सन्तानकी आमा भइसक्दा पनि उनको सुन्दरतामा कुनै कमी आएको छैन् । सामाजिक संजालमा नायिका करिना कपुरका तस्विर बेला बेला भाइरल हुने गरेका छन् ।