
काठमाडौं । अहिले मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि डाकिएको भएपनि अहिले सम्म बैठक सुरू भएकाे छैन ।
बैठकका लागि मन्त्रीहरू बालुवाटारमा जाने त्रफम जारी नै रहेकाे छ । आज बैठकमा कोराना भाइरसका कारण गरिएको लकडाउनका बारेमा समीक्षा हुने बुझिएको छ। सरकारले चैत ११ गते देखि लकडाउन घाेषणा गरेकाे थियाे । बैशाख २५ गतेसम्म लकडाउन जारी नै छ ।