
आइतबार (आज) नेपालमा कोरोना भाइरसका १६६ संक्रमित थपिएका छन् । यो हिजो र अस्तिको तुलनामा कम संख्या भएपछि निरन्तर बढिरहेको अनुपातकै हाराहारीको हो ।
विगत केही दिनदेखि ३ अंक (१०० देखि ९९९ सम्म) मा कोरोना भाइरस संक्रमितहरु भेटिन थालेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये १६२ पुरुष र ४ महिला छन् । योसँगै कुल संक्रमित संख्या १५६७ पुगेका छन् । जसमध्ये पुरुष १४५० र महिला ११७ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित वृद्धि भइरहेकाले शतर्क हुन सबैमा सुझाव दिएका छन् । उनले आज थप दुई व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पुष्टि गरे । जसमध्ये एकजना दैलेख घर भएका ३५ वर्षीय पुरुषको हिजा र बाजुराकी २ वर्षीया बालिकाको आज निधन भएको हो ।
हेर्नुहोस आज भेटिएका संक्रमितको विवरण
क्रस | संक्रमितको विवरण |
---|---|
१ | तनहुँका ऋषिङका पुरुष, १८ जेठमा पत्ता लागेका |
२ | स्याङ्जा गल्याङका पुरुष, १८ जेठमा पत्ता लागेका |
३ | स्याङ्जा गल्याङका पुरुष, १८ जेठमा पत्ता लागेका |
४ | पर्सा पर्टेवाका पुरुष, १८ जेठमा पत्ता लागेका |
५ | पर्सा पर्टेवाका पुरुष, १८ जेठमा पत्ता लागेका |
६ | पर्सा पर्टेवाका पुरुष, १८ जेठमा पत्ता लागेका |
७ | पर्सा पर्टेवाका पुरुष, १८ जेठमा पत्ता लागेका |
८ | पर्सा पर्टेवाका पुरुष, १८ जेठमा पत्ता लागेका |
९ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१० | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
११ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१७ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१८ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
१९ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
२० | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
२१ | कालिकोट शुभकालिकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
२२ | कालिकोट कहईका पुरुष, १८ जेठमा पत्ता लागेका |
२३ | कालिकोट कहईका पुरुष, १८ जेठमा पत्ता लागेका |
२४ | कालिकोट कहईका पुरुष, १८ जेठमा पत्ता लागेका |
२५ | कालिकोट कहईका पुरुष, १८ जेठमा पत्ता लागेका |
२६ | कालिकोट कहईका पुरुष, १८ जेठमा पत्ता लागेका |
२७ | दैलेख दुल्लुका पुरुष, १८ जेठमा पत्ता लागेका |
२८ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
२९ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३० | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३१ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३२ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३३ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३४ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३५ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३६ | दैलेख नारायणका पुरुष, १८ जेठमा पत्ता लागेका |
३७ | दैलेख देवलकालका पुरुष, १८ जेठमा पत्ता लागेका |
३८ | दैलेख देवलकालका पुरुष, १८ जेठमा पत्ता लागेका |
३९ | दैलेख देवलकालका पुरुष, १८ जेठमा पत्ता लागेका |
४० | दैलेख देवलकालका पुरुष, १८ जेठमा पत्ता लागेका |
४१ | दैलेख देवलकालका पुरुष, १८ जेठमा पत्ता लागेका |
४२ | दैलेख रातापनीका पुरुष, १८ जेठमा पत्ता लागेका |
४३ | दैलेख सादुकाका पुरुष, १८ जेठमा पत्ता लागेका |
४४ | बाजुराका पुरुष, १८ जेठमा पत्ता लागेका |
४५ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
४६ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
४७ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
४८ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
४९ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५० | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५१ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५२ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५३ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५४ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५५ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५६ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५७ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५८ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
५९ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६० | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६१ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६२ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६३ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६४ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६५ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६६ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६७ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६८ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
६९ | सल्यान कुपण्डेका पुरुष, १८ जेठमा पत्ता लागेका |
७० | सुर्खेत वराहतालका वालिका, १८ जेठमा पत्ता लागेका |
७१ | कपिलवस्तु सिवराजका पुरुष, १८ जेठमा पत्ता लागेका |
७२ | बाके नरेनापुरका पुरुष, १८ जेठमा पत्ता लागेका |
७३ | बाके नरेनापुरका पुरुष, १८ जेठमा पत्ता लागेका |
७४ | बाके खजुराका पुरुष, १८ जेठमा पत्ता लागेका |
७५ | नेपालगञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
७६ | नेपालगञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
७७ | नेपालगञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
७८ | नेपालगञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
७९ | बाके वैदनाथका पुरुष, १८ जेठमा पत्ता लागेका |
८० | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८१ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८२ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८३ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८४ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८५ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८६ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८७ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८८ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
८९ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
९० | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
९१ | सप्तरी राजगढका पुरुष, १८ जेठमा पत्ता लागेका |
९२ | कैलाली भजनीका पुरुष, १८ जेठमा पत्ता लागेका |
९३ | कैलाली जानकीका पुरुष, १८ जेठमा पत्ता लागेका |
९४ | कैलाली त्रीनगरका पुरुष, १८ जेठमा पत्ता लागेका |
९५ | बाजुराका महिला, १८ जेठमा पत्ता लागेका |
९६ | बाजुराका वालिका, १८ जेठमा पत्ता लागेका |
९७ | झापा गौरादहका पुरुष, १८ जेठमा पत्ता लागेका |
९८ | झापा गौरादहका पुरुष, १८ जेठमा पत्ता लागेका |
९९ | झापा गौरादहका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०० | झापा गौरादहका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०१ | मोरङका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०२ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०३ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०४ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०५ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०६ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०७ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०८ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१०९ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११० | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१११ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११२ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११३ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११४ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११५ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११६ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११७ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११८ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
११९ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२० | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२१ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२२ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२३ | धनुषा मुखियापट्टीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२४ | कपिलवस्तु महारागञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२५ | कपिलवस्तु महारागञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२६ | कपिलवस्तु महारागञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२७ | कपिलवस्तु महारागञ्जका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२८ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१२९ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३० | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३१ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३२ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३३ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३४ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३५ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३६ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३७ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३८ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१३९ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४० | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४१ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४२ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४३ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४४ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४५ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४६ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४७ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४८ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१४९ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५० | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५१ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५२ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५३ | रौतहटका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५४ | रौतहटका बालक, १८ जेठमा पत्ता लागेका |
१५५ | रौतहटका बालक, १८ जेठमा पत्ता लागेका |
१५६ | रौतहटका बालक, १८ जेठमा पत्ता लागेका |
१५७ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५८ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१५९ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६० | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६१ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६२ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६३ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६४ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६५ | सर्लाहीका पुरुष, १८ जेठमा पत्ता लागेका |
१६६ | सर्लाहीका बालक, १८ जेठमा पत्ता लागेका |