
सोसल मिडिया एउटा यस्तो प्लेटर्फम हो जहाँ हरेक दिन करोडौँ फोटोहरु पोस्ट हुन्छन् र त्यसमध्ये केहीले धेरै मानिसको ध्यान खिच्न सफल हुन्छन् ।
केही फोटोहरु यस्ता हुन्छन्, जसको क्लिक टाइमिंग तथा एंगलिंगको संयोगले फोटोलाई विचित्र बनाइदिन्छ । त्यस्ता फोटो हेर्दा पहिलो नजरमा त भेउ नै पाउन सकिन्न र आफ्नै आँखाले धोका खान्छ ।
पटक पटक तथा गहिरो गरी हेरिसकेपछि मात्र फोटोको वास्तविकता थाहा पाइन्छ । नजरलाई धोका दिने मिसलिडिंग फोटोहरु सोसल मिडियामा ह्वात्तै भाइरल बनिदिन्छन् ।
फिचर गरिएको तस्विर नै हेर्नुहोस न, त्यहाँ करिना कपुरको बुबाले नै अश्चिल अंग छोएको जस्तो देखिन्छ । तर वास्तविकता त्यस्तो हैन ।


मिस नेपाल टिन २०१९ विजेता रचना सिटौला भन्छिन् : मिस नेपाल बन्ने इच्छा छ
















र यो भिडियो पनि हेर्नुहोस्