२०७७ साल जेठ शुक्लपक्ष १६ गते शुक्रवार सप्तमी तिथि मघा नक्षत्र चन्द्रमा सिंह राशिमा ।
मेष राशि : सन्तान सुख पाउनुका साथै तपाइको प्रशंसा चारैतिर फैलिनेछ । चौतर्फ लाभको समय छ । प्रेम तथा दाम्पत्य जीवन सुमधुर भएर जानेछ ।
वृष राशि : अचल सम्पतिको साथै बाहान सुखपाउन सक्ने समय छ । मनमा भने आर्थिक गगिविधी सम्वन्धि कुरा खेल्ने कारणले गर्दा समस्या हुनेछ । घर तथा परिवारको सुख प्राप्त गर्नु हुनेछ ।
मिथुन राशि : थोरै मेहनतमा पनि धेरै राम्रो प्रतिफल पाउन सक्ने समय छ । पराक्रम वढेर जानुका साथै साथ र सहयोग गर्नेको वृद्धि हुनेछ । आर्थिक समस्याले भने सताउनेछ ।
कर्कट राशि : धेरै नै संम्यमता अपनाएर व्यक्तिहरु सँग कुरा गर्नु होला अन्यथा मत मतान्तर हुन सक्छ । अचल सम्पत्ति किनवेच हुन सक्छ ।
सिंह राशि : तपाईको व्यत्तित्वको प्रभाव वढ्नुका साथै मान सम्मानमा वृद्धि हुनेछ । अचानक आर्थिक लाभ हुन सक्छ । देश विदेश घुम्नेअवसर प्राप्त गर्न सक्नुहुनेछ ।
कन्या राशि : धेरै संम्यमता अपनाउनु जरुरी छ अन्यथा नगरेको गल्तिमा फस्नुका साथै आरोप प्रत्यरोप लाग्न सक्नेछ । आर्थिक हानिको समय घर परिवारमा कसैको स्वाथ्यलाइ लिएर । यात्रा नगर्नुहोला ।
तुला राशि : धेरै दिन बाट रोकिएको काम बन्नुका साथै आर्थिक लाभको समय बनेको छ । काममा प्रशंसा प्राप्त हुनुका साथै मान सम्मानमा वृद्धि भएर जानेछ ।
वृश्चिक राशि : जागिर पाउन सक्ने अथवा पदोन्नतीको सम्भावना छ । काममा प्रशंसा प्राप्त हुनेछ भने व्यवसाय फस्टाएर जानेछ । तथा सन्तान सुखका साथै परिवारमा रमाइलो हुनेछ ।
धनु राशि : पिताजीको स्वस्थ्यमा समस्या आउने कारणले गर्दा आर्थिक हानि हुनेछ । भाग्यमा आउदै गरेको वस्तु रोकिनुका साथै झुटा आरोप लाग्नेछ । बिचार पुर्याउनुहोला ।
मकर राशि : आगो वा हतियार वाट जोगिनु होला अन्यथा चोटपटकको लाग्न सक्नेछ । बिग्रेको काम भने बनेर जानेछ , रोकिएको धन प्राप्त हुनुका साथै साथि भाईले तपाईलाइ सहयोग गर्ने छन् ।
कुम्भ राशि : दाम्प्त्यजीवनमा भएको समस्या हटनुका साथै सम्वन्ध प्रागाढ बनेर जानेछ । व्यपार व्यवसायबाट राम्रो आम्दानी हुने देखिएको छ । नयाँ कामको अवसर प्राप्त हुन सक्नेछ ।
मीन राशि : शत्रुको कारण महत्वपूर्ण काम विग्रन सक्छ । देश विदेशको यात्रागर्ने अवसर प्राप्तहुन सक्नेछ । सन्तान सुखको समय छ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नन सक्नेछ ।