
एजेन्सी । अभिनेत्री सारा खान पछिल्लो समय आफ्नो शल्यक्रिया गरेको ओठकका कारण एकैसाथ चर्चार विबादमा तानिएकी छिन् ।
बिदाईमा निभाएको भूमिका साधनाका कारण चर्चामा रहेकी यि सुन्दरी बिग बस ४ मा सहभागी भएपछि थप चर्चमा आइन् ।
तर पछि ओठको शल्यक्रिया गरको भन्ने खबरका कारण उनले कैयौँ नकारात्मक कमेन्ट सामाना गर्नुपरयो । तर अहिले आएर उनले आफ्नो ओठको सर्जरी गरेको स्विकारेकी छिन् ।
साराले आफ्नो ओठ अत्यधिक खराब भएका कारण आफ्नो ओठ आँफैलाई मन नपर्नेभएकाले अर्जरी गरेको स्पष्ट पारिन् ।
उनले ओठका कारण आफ्नो अनुहार अत्यधिक नराम्रो भएको कारण यो कदम चालेको स्पष्ट पारिन् । जसका लागी उनले ट्रोलको शिकारले आँफुलाई ठूलो प्रभाव नपार्ने समेत स्पष्ट पारेकी छिन् ।

