केही दिनअघि नेपालीलाई तुच्छ गाली गरेको वेव सिरिज बनाएपछि एकाएक विवादमा आएकी अनुष्का शर्मा बलिउडकी चर्चित अभिनेत्री हुन् । उनले ३ साहरुख, सलमान शाहरुख खानसँग काम गरिसकेकी छिन् ।
उनी चर्चित क्रिकेटर विराट कोहलीकी श्रीमती हुन् । बलिउडमा उनीहरुको जोडीलाई उदाहरणीय जोडी मानिन्छ । उनले आफ्नो सामाजिक सञ्जालमार्फत फोटोहरु शेयर गरिरहेकी हुन्छिन् ।
उनले शेयर गरेको तस्विरमा उनि निकै आकर्षक देखिएकी छिन। उनले हालेका तस्विरहरु फ्यानले रुचाएका छन् ।
नशालु आँखा देखेर बिराटका साथीहरु पनि कमेन्ट गरिरहेका छन ।
‘बिरुस्काले घायल पार्यो’ वर्कफ्रन्टको कुरा गर्दा अनुष्काको हातमा यतिबेला कुनै पनि चलचित्र छैन।
तस्बिरका अलावा उनि बिराटका कारण पनि चर्चामा आउने गर्छिन।