
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४२७ पुगेको छ ।
जसमा ३५८ जना पुरुष छन् भने ६९ जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् ।
पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्ला ९९ जना संक्रमित भेटिएका छन् जसमा एकजनाको ज्यान गएको छ (जम्मा १००) छन् भने पर्सामा ९१ कपिलवस्तुमा ५९ उदयपुरमा ३३ रुपन्देहिमा २८ रौतहटमा २२ झापामा १२ र काठमाडौंमा ११ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै धनुषामा ९, धनकुटामा ६ जना संक्रमित फेला परेका छन् ।
कैलाली, दाङ, बारा, मोरङ्ग र सर्लाही जिल्लामा ४-४ जना, चितवन, महोत्तरी, धादिङ्ग र भक्तपुरमा ३-३ जना संक्रमित भेटिएका छन् ।
बाग्लुङ, बर्दिया, मकवानपुर, सुनसरी र नवलपरासी ( पूर्व ), नवलपरासी (पश्चिम) मा २-२ जना संक्रमित भेटिएका छन् ।
१ जनामा संक्रमित भेटिएको जिल्लाको संख्या १३ पुगेको छ । जसमा भोजपुर, कञ्चनपुर, सप्तरी, सिराहा, काभ्रे, सिन्धुपाल्चोक, गुल्मि, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली र लमजुङ्ग रहेका छन् ।
प्रदेश १ मा संक्रमितको संख्या ५९ जना, प्रदेश २ मा १३६ जना बाग्मति प्रदेशमा २६ जना गण्डकी प्रदेशमा ४ जना प्रदेश ५ मा १९६ जना कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । अहिलेसम्म ३८ जिल्लामा संक्रमण फैलिएको छ ।
८ जना संक्रमितहरु निको भएर फर्केका छन् अहिलेसम्म निको हुनेको संख्या ४५ पुगेको छ ।
जिल्ला | कुल संक्रमित | ज्यान गुमाउने | निको भएका |
---|---|---|---|
जम्मा | ४२७ | २ | ४५ |
बाँके | ९९ | १ | |
पर्सा | ९१ | ३ | |
कपिलवस्तु | ५९ | ||
उदयपुर | ३३ | २३ | |
रुपन्देही | २८ | १ | |
रौतहट | २२ | १ | |
झापा | १२ | २ | |
काठमाडौं | ११ | ४ | |
धनुषा | ९ | ||
धनकुटा | ६ | ||
कैलाली | ४ | ४ | |
दाङ्ग | ४ | ||
बारा | ४ | ||
मोरङ्ग | ४ | ||
सर्लाही | ४ | ||
चितवन | ३ | २ | |
महोत्तरी | ३ | ||
धादिङ्ग | ३ | १ | |
भक्तपुर | ३ | ||
बाग्लुङ | २ | २ | |
बर्दिया | २ | ||
मकवानपुर | २ | ||
सुनसरी | २ | ||
नवलपरासी ( पूर्व ) | २ | ||
नवलपरासी (पश्चिम) | २ | ||
भोजपुर | १ | १ | |
कञ्चनपुर | १ | १ | |
सप्तरी | १ | ||
सिराहा | १ | ||
काभ्रे | १ | ||
सिन्धुपाल्चोक | १ | १ | |
गुल्मि | १ | ||
खोटाङ्ग | १ | ||
दैलेख | १ | ||
ललितपुर | १ | ||
रामेछाप | १ | ||
सिन्धुली | १ | ||
लमजुङ्ग | १ |