
आज २०७७ साल जेठ कृष्ण्पक्ष ५ गते । एकादशी तिथि उत्तर भाद्रपदा नक्षत्र चन्द्रमा मीन राशिमा प्रवेश गर्दैछ । हेराैं कुन राशिलाई कस्ताे फल मिल्छ ।
मेष : मेष राशि हुने व्यक्त्तिहरुलाई मानहानि हुन सक्ने याेग छ । गरेको काममा वाधा आउने छ । टाउको,घाटी दुःखाइले समस्या दिन सक्छ । विदेशी सगँ साझेदारी गरेर काम गरेमा लाभ मिल्नेछ ।
वृषः वृष राशि हुने व्यक्त्तिहरुकाे दाम्पत्यजीवन राम्रो हुनेछ । घर परिवार सँग विग्रेको सम्वन्ध राम्रो हुनेछ । आर्थिक लाभको समय छ ।
मिथुनः मिथुन राशि हुने व्यक्त्तिहरुकाे व्यापारबाट लाभ प्राप्त हुनेछ । जागिरमा पदोन्नतिको सम्भावना छ । सन्तान सुख वा सन्तावाट कुनै शुभ समाचार सुन्न पाइनेछ ।
कर्कट : कर्कट राशि हुने व्यक्त्तिहरुकाे थोरै मेहिनतमा पनि सोचेभन्दा राम्रो लाभ प्राप्त हुनेछ । धर्ममा रुची वढ्ने छ । तिर्थयात्राको लागि राम्रो समय थियो तर अहिले लकडाउनले गर्दा जान पाइदैन सोच बनाइराख्दा राम्रो हुनेछ ।
सिंहः गुप्तविद्या प्राप्तगर्न सक्ने समय छ । सोच विचार गरेर नयाँकाम गर्दा लाभ प्राप्त हुनेछ । सन्तान सुखको समय छ ।
कन्याः दाम्पत्यजीवनमा आएको समस्या कम भएर जानेछ । प्रेमी प्रेमाीका सगँको सम्वन्ध राम्रो हुने तथा । साजेदरी व्यपार व्यवसाय वाट लाभ प्राप्तहुनेछ ।
तुला : शत्रुले विगारेको काम वन्दैजानेछ । मामली तिर वाट राम्रो समचार प्राप्तहुने तथा सम्वन्ध सुमधुर वन्दैजानेछ ।
वृश्चिक : मनमा लागेको जिज्ञासा कम हुने तथा मनमा आनन्द प्राप्तहुनेछ सन्तान पक्षवाट । बैदेशिक क्षेत्रवाट लाभ प्राप्तहुने समय छ ।
धनु : कृषिक्षेत्रमा लाग्ने व्यत्तिको लागि राम्रो समय छ तथा चौपाय वाट प्रशस्त लाभ मिल्नेछ । आमाको स्वास्थ्यमा आएको समस्या कम हुदै जानेछ ।
मकर : दाजु भाइको सहयोगले तपाइको नँया काम वन्नेछ । तपाइको पराक्रम वढ्दै जानेछ । कुटुम्वसँगको सम्वन्धमा सुमधुरता छाउने छ ।
कुम्भ : दाँत,घाटिमा स्वास्थ्य समस्या हुन सक्छ । अचल सम्पति प्राप्तगर्न सक्नुहुनेछ । बोलीको प्रभाव वढ्ने छ ।
मीन : आर्थिक हानिहुने समय छ । खानपिनको कारण स्वास्थ्यमा समस्या आउन सक्छ । दाम्पत्यजीवनको सुख प्राप्तहुनेछ ।