
ब म वि-ष्फोट हुँदा रोल्पामा चार बालबालिकाको मृ त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाबारे पुष्टि गरे।
जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो ब म खेलाउने क्रममा विष्फोट भएको डिएसपी गुरुङले बताए ।
‘टुइञ्च मोटर जस्तो ब म वि-स्फोट भएको छ, अर्को विष्फोट भएको छैन र त्यसमा परेर चार जना बालबालिकाको मृ त्यु भएको छ,’ डिएसपी गुरुङले भने।
घटनाबारे विस्तृत विवरण केही बेरमै आउने प्रहरीले बताएको छ ।