सपनानै सपनाको शहर भनेर चिनिने काठ्माडौंमा यतीबेला धेरैका सपना चक्नाचुर भयका छन। देशमा कोरोनाले लकडाउन चलिरहेका बेला यहाँ हजारौ सपना बोकेर छिरेका धेरै मानिस अलपत्र परेका छन।
आज हामी रस्तै सपना बोकेर काठ्माडौं छिरेकी ऐक युवतीको बारेमा चर्चा गर्दै छौ। सुमधुर स्वर भएकी उनी मिठो गीत गाउँछिन।गायिका बन्ने सपना बोकेर काठ्माडौं छिरेकी उनी यो लकडाउनको समयमा घर कसरी पुग्ने भन्ने चिन्तामा डुबेकी छिन्।
आज प्युठानको लागी बस जाँदै छ रे भन्ने सुने पछी बसपार्क आउदै गरेकी उनसँग भेट भएपछि थाहा भयो उनको स्वरमा साँच्चिकै जादु रहेछ ।
हेर्नुहोस यो भिडियो…