खुशीकाे खबर : सङ्क्रमितमध्ये २३.३ प्रतिशत भारतीय निको भई घर फर्किए
चीनबाट उद्धार गरी नेपाल ल्याइएकाहरुलाई घर फर्काउन थालिएकाे छ । साेमबार आएकाे रिपाेर्टमा १ सय ७५ जनामै कोरोना भाइरस (कोभिड-१९)को संक्रमण नभएपछि उनीहरुलाई घर पठाइएकाे हाे । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोभिड-१९ को संक्रमण नेगेटिभ देखिएकाे हाे । १४ दिनभन्दा बढी क्वारेन्टाइन बसाइँपछि घर फिर्न पाउँदा उनीहरु निकै खुसी देखिन्थे । तस्बिर : हेमन्त श्रेष्ठ

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्वन्धित समाचार

सबै