
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ ।
विश्व कोरोना महामारीले आक्रान्त भई रहेको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा एक महिना लामो लकडाउन भएपछि काठमाडौँबाट धेरै मानिसहरु हिडेरै गाँउ फर्किन थाले ।
यस्तै काठमाडौँबाट तीन दिन हिडेर चितवन पुगेकी एक विबाहित महिलाको हिड्दै गाँउ फर्किने क्रममा तीन दिनमै माया बसेपछि दुई सन्तान र श्रीमानलाई छोडेर भागेकी छिन् ।
काठमाडौँबाट चितवन पुगेकी उनी क्वारेन्टाइनमा बस्दै आएकी थिईन । तर उनलाई प्रहरीले भागेको २४ घण्टा नबित्दै प क्राउ गरेको छ ।
र यो पनि पढ्नुहोस्
पतिलाई कोरोना लागेपछि क्वारेन्टाइनमा राखिएकी पत्नी भागिन् !
भारतको बेंग्लुरुस्थित गुगलका एक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भेटिएपछि क्वारेन्टाइनमा रहँदैआएकी उनकी पत्नी त्यहाँबाट भागेकी छन् । शुक्रबार ती महिला भागेर आग्रास्थित निवासमा पुगेको बताइएको छ । क्वारेन्टाइनमा राखिएकी ती महिला क्वारेन्टाइनबाटै भागेपछि सरकारले उनको खोजी गरेको थियो ।
बेंग्लुरुबाट उनी जहाजबाटै दिल्ली र रेलबाट आग्रा पुगेको बताइएको छ । साथै उनले अभिभावकसँग होली समेत मनाएको भेटिएको हो । २५ वर्षीया ती महिलालाई सरोजिनी नैदु मेडिकल कलेजस्थित आइसोलेसन वार्डमा लगी परीक्षण गरिएको छ ।
तर परीक्षणको रिपोर्ट सार्वजनिक भइसकेको छैन । साथै रेलवे अधिकारीहरुले उनका बावु र बहिनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन् । गुगलका कर्मचारी रहेका उनका पति र ती महिला हालै इटलीबाट हनिमुन मनाएर फर्किएका थिए ।
उनका पतिलाई कोरोना संक्रमण पुष्टि भएपछि बेंग्लुरु अस्पतालमा लगिएको छ । श्रीमानलाई पनि संक्रमण देखिएको थाहा पाएपछि ती महिला क्वारेन्टाइनबाटै भागेकी हुन् । भारतमा ८० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।
तिमध्ये दुईजनाको मृ’त्यु भइसकेको छ । दिल्लीमा एक ६८ वर्षीया महिला र उत्तर कर्नटकामा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृ’त्यु भएको हो । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका अधिकांश देशमा फैलिएको छ ।