
मानिसको सुरक्षाका लागि नदीमाथि पुल बनाइन्छ। इन्जिनियरिङ प्रविधिको तीव्र विकाससँगै विश्वमा विकशित देशहरुले चामत्कारित तथा विशाल पुलहरु निर्माण गरिरहेका छन् ।
तर यो दुनियाँमा केही पुल यस्ता पनि छन्, जसबाट नदी तर्नु ज्यानको माया मार्नु सरह हो ।
यस्ता कतिपय फड्के तथा काठ र डोरीका झोलुङ्गे पुलहरु नेपालमा पनि यत्रतत्र छन् । ट्राभल डेनले संसारका यस्तै खतरनाक पुलको सूची सार्वजनिक गरेको छ।