
लकडाउनको खाली समयलाई अभिनेत्री सनी लियोनले लगातार फोटोसुट गर्दै समयको सदुपयोग गरिरहेकी छिन् । उनले सुन्दर तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्रामा शेयर गरेकी छिन् ।
सनीले फोटोसुट गरेको तस्विरमा निकै सुन्दर देखिएकी छिन । उनको तस्विर जो कसैलाई पनि आकर्षित गर्न सक्ने रहेका छन । लकडाउनको समयमा सनी लियोनको आफ्नो दर्शकहरु लागि उपहार भन्दै धेरैले तस्बिर शेयर गरेका छन् ।
लकडाउनको अबसरमा सनी लियोनले गराएकी फोटोसुट हामीले उनको इन्स्टाबाट लिएका हाै ।
पूर्वपो-र्न स्टार एवं अभिनेत्री सनी लियोनीलाई पत्नीका रूपमा पाउँदा निकै खुसी लागेको उनका पति डेनियल वेबरले बताएका छन् । आफ्नो दाम्पत्य जीवनको नवौं वार्षिक उत्सव मनाउँदै गर्दा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘मलाई पो र्न स्टार सनी लियोनका श्रीमानभन्दा खुसी लाग्छ । सनी हिट पो र्न स्टार भएकै बेला मैले अमेरिकामा उनलाई मन पराएर प्रेम गरेका हुँ’, पति वेबरले भने,‘ मैले सनीलाई पहिलोपटक लस भेगासमा भेटेको थिएँ । म त्यो क्रममा सुटिङमा थिएँ र पहिलो नजरमै उनलाई मन पराएँ ।’ त्यतिबेलासम्म सनी पो र्न फिल्ममा हिट भएको र आफूले त्यो जानकारी पाएरै उनीसँग नजिक भएको पनि यी अभिनेताले बताए ।
पहिलो भेटघाटमै आफूहरू नजिक भएको र त्यसपछि सनीसँग तीन वर्ष प्रेममा रहेको पनि उनले जानकारी गराए । परिवारको सहमतीमा सनी र वेबरले सन २०११ मा विवाह गरेका थिए । सनी र वेबरले सन्तान नजन्माउने निधो गरे । उनीहरूले दुई सन्तानलाई धर्म सन्तानका रूपमा ग्रहण गरेका छन् ।
विवाहपछि सनीको स्वकीयको काम पनि वेबरले गर्दै आएका छन् । जसका कारण सनी लियोनीलाई निकै सजिलो भएको छ ।
अहिले पनि आफूलाई सबैले पो र्न स्टार सनीको पतिभन्दा खुसी लाग्ने गरेको वेबरले बताए । उनी आफैं पनि पो र्न उद्योगसँग जोडिएका कलाकार हुन् ।