
इटहरी । आफनै श्रीमान सगको सामान्य बिबादमा एक महिलाले सेनिटाइजर खाएर बिरामी भएको छिन ।
इनरुवा ९ की सजिता परविनले आफ्नै श्रीमान सगको बिबादमा घरमा राखेको सेनिटाइजर खाएर घाइते भएकी हुन ।
उनको जिल्ला अस्पताल इनरुवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।