यो औषधि ‘रेमडेसिभिर’ खाने वित्तिकै निको भए कोरोना संक्रमित

कोरोना भाइरस संक्रमितलाई दिइएको ‘रेमडेसिभिर’ नामक औषधिले काम गरेको जनाइएको छ। सीएनएनमा एसटीएटी न्युजलाई उदृत गर्दै प्रकाशित समाचारअनुसार उक्त औषधि सेवन गरेपछि काेराेना संक्रमित बिरामीलाई छिट्टै सन्चो भएका हुन्।
उक्त औषधि परीक्षणका रुपमा काेराेना संक्रमितलाइ दिइएको थियो। उक्त परीक्षणकाे भिडियो समेत प्राप्त भएको समाचारमा जनाइएको छ।
औषधिको क्लिनिकल परीक्षणमा भाग लिइरहेका बिरामीहरूलाई सबैको श्वासप्रश्वासका लक्षणहरू र ज्वरो आएको थियो। तर उपचारको एक हप्ता भन्दा कम समयपछि उनीहरु निकाे अस्पताल छोड्न सफल भए। एसटीएटीले परीक्षणको नेतृत्व गरिरहेका डाक्टरको भनाइ उद्धृत गर्दै समाचारमा जनाइएको छ।
‘सब भन्दा राम्रो समाचार यो छ कि हाम्रा अधिकांश बिरामीहरूलाई …