
देशमा जारी भएको लकडाउनको आदेशले अहिले धेरैजनालाई समस्या पारेको छ।
दैनिक ज्यालादारी गरेर जिवन चलाउने मजदुरहरुलाई यसले झन् समस्यामा पारेको छ। खानबस्नकै समस्या भएर मानिसहरु उपत्यकाबाट हिँडेरै गाँउ फर्किरहेका छन्। यसैबीच नायिका करिश्मा मानन्धरले समस्यामा परेका छिमेकीलाई सहयोग गरेकी छिन्।
ललितपुरको गदोवरीमा डेरागरि बस्ने हरुलाई मानन्धरले सहयोग गरेकी हुन। उनले समस्यामा परेकाहरुलागी सामान किनेर राखेको र सम्पर्क गर्न आग्रह गरेकी छिन्।
छिमेकमा डेरा गरि बस्नु हुने केहि दाजुभाइ दिदिबहिनिहरु लाइ केहि ग्रोसरि ☺️टौखेल वरिपरि कोहि काठमाडौं बाहिरका हुनुहुन्छ र…
Gepostet von Karishmaa Manandhar am Donnerstag, 16. April 2020