
काठमाडाैं, १३ चैत– बहराइनमा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमित तीन नेपालीको स्वास्थ्यमा सुधार आएको छ ।
तीनै जनाको अस्पतालमा उपचार भइरहेको र उनीहरु सबैको अवस्था सुधारोन्मुख रहेको चिकित्सकलाई उद्धृत गर्दै बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।