होम क्वारेन्टाइनमा रमाउँदै निश्चल-स्वस्तिमा (भिडियो)

विश्व बजार यतिबेला कोरोना भाइरसको जोखिम र संक्रमणबाट गुज्रिरहेको छ। विश्वका अधिकांश देश कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि लक डाउनको स्थितिमा छन्।
यसको प्रभावबाट नेपालको मनोरञ्जन क्षेत्रपनि अछुतो छैन। संसारभरका फिल्महल, रंगमञ्च तथा अन्य मनोरञ्जका क्षेत्र बन्द गरिँदा नेपालपनि त्यसको प्रत्यक्ष प्रभाव परेका छ। यससँगै, सम्पूर्ण नागरीक तथा कलाकर्मी लक डाउनको परिस्थितिमा होम क्वारेन्टाइनमा समय विताइरहेका छन्।
यसै क्रममा राष्ट्रिय दाजु-भाउजुको नामले चिनिएका अभिनेता निश्चल बस्नेत र स्वस्तिमा खड्काले आफ्नो होम क्वोरन्टाइनमा वितिरहेको समयका बारेमा सामाजिक सञ्जालमार्फ बताएका छन्।
अभिनेत्री स्वस्तिमाले आफ्नो इन्स्टाग्राममा एक भिडियो अपलोड गर्दै होम क्वारेन्टाइनमा समय विताउँदा श्रीमान निश्चलसँग …