
काठमाडौं । चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका मध्ये एक जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले नेपालमा लक डाउन गरिएका छ ।
एक युवतीमा संक्रमण देखिएपछि सो जहाजमा नेपाल आएका को को थिए सबैको कौतुहल्ताको विषय पनि हो । जहाजमा आएकाहरुले समयमानै स्वास्थ्य परिक्षण गरे आफु जोगिन सकिन्छ र अरुलाई पनि जोगाउन सकिन्छ । त्यसैले तपाईको छिमेकमा पनि सो जहाज चडेर आएका कोही भए तलनको नामावली हेरेर स्वास्थ्य परिक्षण गराउन सुझाव दिनुहोला । त्यसैले हामिले नामावली सहितको विवरण राखेका छौ ।
चैत ४ गते तीनवटा फ्लाइट काठमाडौंका लागि थिए । त्यसमध्ये फ्लाइट नम्बर QR 652 बाट नेपाल ओर्लिएकी १९ वर्षीय युवतिमा कोरोना भाइरसको संक्रमण देखियो थियो । फ्लाइट नम्बर QR 652 बाट नेपाल आउनेको यात्रुको संख्या १५८ जना भनिएको छ । त्यसमध्ये १५० बढि यात्रु सम्पर्कमा पुगिसकेका छन् । सम्पर्कमा पुगेका र सम्पर्क हुन बाँकी यात्रुहरुको जिल्लागत नामावली यस्तो रहेको छ ।
आधिकारीक नामावनली