
काठमाडौं । मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लीलाई कोरोना भाईरस पोजिटिभ देखिएको छ ।
उनी फागुनमाकाे अनि्तम हप्ता मिस वर्ल्ड २०२० टोनी सिंहसँग नेपाल आएकी थिईन् ।
नेपालमा उनले पर्यटन मन्त्री योगेश भट्राई, मिस नेपाल अनुस्का श्रेष्ठ, पुर्व मिस नेपाल शृखला खतिवडा, कलाकार स्वस्तिमा खड्काहरुका साथसाथै अन्य धेरैलाई भेटेकि थिईन् ।