इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई कोरोना भाइरस संक्रमण भएकाे पाइएकाे छ ।
उनको नमुना परीक्षण पोजेटिभ देखिएपछि हाल उनी क्वारेन्टाइनमा बसेकाे सञ्चारमाध्यमहरूले जनाएका छन् ।